गोला प्रथामाबाट कसलाई कति वर्षको चिठ्ठा (सूचीसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गोला प्रथामाबाट कसलाई कति वर्षको चिठ्ठा (सूचीसहित)


४ असार २०७५, सोमबार


काठमाडौं । गोला प्रथाबाट ५९ सांसद मध्ये कासको कार्यकाल कति हुने भन्ने गोलाप्रथाबाट तय भएको छ ।

गोला पर्थाबाट कसको भागमा कति वर्ष पर्यो हेर्नुस् सूचीसहित :

एमालेबाट
१. अगमप्रसाद वान्तवा राई प्रदेश १ – ४ वर्ष
२. इन्दु कडरिया प्रदेश ७ – ६ वर्ष
३. उदया शर्मा पौडेल प्रदेश ३ – ४ वर्ष
४. कमलाकुमारी ओली प्रदेश ७ – २ वर्ष
५. कविता वोगटी प्रदेश ६ नेकपा – ४ वर्ष
६. कोमल ओली नेकपा प्रदेश ५ – ४ वर्ष
७. खेमराज नेपाली प्रदेश १ – २ वर्ष
८ .गणेशप्रसाद तिमिल्सिना प्रदेश ४ – ६ वर्ष
९. चक्रप्रसाद स्नेही प्रदेश ७ – ४ वर्ष
१०.चन्द्रबहादुर खड्का प्रदेश ५ – ४ वर्ष
११. खिमलाल भट्टराई प्रदेश ५ – ६ वर्ष
१२. ठगेन्द्र प्रकाश पुरी प्रदेश ६ – ४ वर्ष
१३. दिपा गुरुङ प्रदेश ४ – ६ वर्ष
१४. दीलकुमारी रावल थापा ९पार्वती० प्रदेश ३ – ६ वर्ष
१५. नन्दा चपाई प्रदेश ६ – ६ वर्ष
१६. नरपति लुवार प्रदेश ६ – ६ वर्ष
१७. नैनकला ओझा प्रदेश १ – ४ वर्ष
१८. परशुराममेघी गुरुङ प्रदेश १ – ४ वर्ष
१९. भैरव सुन्दर श्रेष्ठ प्रदेश ६ – ६ वर्ष
२०. महेश कुमार महरा प्रदेश ७ – ६ वर्ष
२१. मिना बुढा प्रदेश ५ – २ वर्ष
२२. रामचन्द्र राई प्रदेश ३ – ६ वर्ष
२३. रामलखन चमार प्रदेश ५ – ४ वर्ष
२४. रामबहादुर थापा मगर प्रदेश ३ – ६ वर्ष
२५. बलराम प्रसाद बाँस्कोटा प्रदेश ३ – २ वर्ष
२६. शान्ती कुमारी अधिकारी जि।सी।प्रदेश ४ – ४ वर्ष
२७. शेर बहादुर कुँवर प्रदेश ७ – ४ वर्ष
२८. सिंग बहादुर विश्वकर्मा प्रदेश ३ – ६ वर्ष
२९. सुमनराज प्याकुरेल प्रदेश २ – ४ वर्ष
३०. हरिचरण शिवाकोटी प्रदेश १ – २ वर्ष

नेपाली कांग्रेसबाट
१.अनिता देवकोटा प्रदेश ५ – ६ वर्ष
२. जितेन्द्र नारायण देव प्रदेश २ – ६ वर्ष
३. तारादेवी भट्ट प्रदेश ७ – ४ वर्ष
४. दुर्गाप्रसाद उपाध्याय प्रदेश ५ – २ वर्ष
५. धनकुमारी खतिवडा प्रदेश ३ – २ वर्ष
६. प्रकाश पन्थ प्रदेश ४ – ६ वर्ष
७. बद्रीप्रसाद पाण्डे प्रदेश ७ – २ वर्ष
८. मुक्ताकुमारी यादव प्रदेश २ – २ वर्ष
९. रमेशजंग रायमाझी प्रदेश १ – ६ वर्ष
१०.राधेश्याम अधिकारी प्रदेश ३ – ४ वर्ष
११. विन्दा देवी आले ९राना० प्रदेश ४ – २ वर्ष
१२. सरिता प्रसाई प्रदेश १ – २ वर्ष
१३. सुरेन्द्रराज पाण्डे प्रदेश ४ – २ वर्ष

माओवादी केन्द्र
१. कालिबहादुर मल्ल प्रदेश ६ – २ वर्ष
२. खिमकुमार विक प्रदेश ४ – ४ वर्ष
३. जीवन बुढा प्रदेश ६ – ४ वर्ष
४. दिनानाथ शर्मा, प्रदेश ४ – ४ वर्ष
५. युटोल तामाङ प्रदेश ६ – २ वर्ष
६. राजकुमार कुबर प्रदेश ५ – २ वर्ष
७. विना पोखरेल प्रदेश १ – ६ वर्ष
८. शशिकला दाहाल प्रदेश २ – ४ वर्ष
९. हरिराम चौधरी प्रदेश ७ – ६ वर्ष

संघीय समाजवादी फोरम नेपाल
१. प्रमिला कुमारी प्रदेश २ – ६ वर्ष
२. रामपृत पासवान प्रदेश २ – २ वर्ष

राजपा नेपाल
१. रमेश प्रसाद यादव प्रदेश २ – २ वर्ष
२. वृषेश चन्द्र लाल प्रदेश २ – २ वर्ष

मनोनित
१. डा. युवराज खतिवडा २ वर्ष
२. रामनारायण विडारी ४ वर्ष
३. डा. विमला पौडेल ६ वर्ष

प्रतिक्रिया दिनुहोस