नेपाल प्रहरीका २८ एसपी र ५५ डिएसपीको पदस्थापन, हेर्नुहोस् को कहाँ ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीका २८ एसपी र ५५ डिएसपीको पदस्थापन, हेर्नुहोस् को कहाँ ?


प्रशासन विशेष ब्युरो

४ असार २०७५, सोमबार


काठमाडौं । प्रहरी प्रधान कार्यालयले केही दिन अघि पदोन्नति(बढुवा) भएका नेपाल प्रहरीका २८ जना प्रहरी उपरिक्षक (एसपी) र ५५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को पदस्थापन गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानव श्रोत व्यवस्थापन विभागले बढुवा भएका एसपी र डीएसपीको पदस्थापन गरेको हो ।

हेर्नुहोस् प्रहरी उपरिक्षक (एसपी) को कहाँ ?

त्यस्तै, २९ जेठकै निर्णय अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) भएका ५५ जनाको पनि पदस्थापन गरेको छ ।

हेर्नुहोस् नायब उपरीक्षक (डिएसपी) को कहाँ ?

Tags :
प्रतिक्रिया दिनुहोस