आहा सिंहदरवार ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आहा सिंहदरवार !


२१ जेष्ठ २०७५, सोमबार


सिंहदरवार । सिंहदरवार अर्थात् देशको मुख्य प्रशासनिक अड्डा । नेपालका प्रधानमन्त्रीको कार्यालय तथा महत्वपूर्ण सरकारी मन्त्रालयहरू रहेको परिसर कस्तो होला ? दुरदराज त परै जाओस्, काठमाडौंकै कतिपय मानिसहरूलाई समेत थाहा नभएको सिंहदरवारको बाहिरी वातावरण अर्थात यहाँको प्राकृतिक अवस्थालाई प्रस्तुत गर्दैछौं ।

हेर्नुहोस् काठमाडौंको मध्य भागमा अवस्थित सिंहदरवार परिसरभित्रको मनमोहक प्राकृतिक सुन्दरता ।

र यो पनि :

सिंहदरवारमा उमेर अनुसार छुट्टाछुट्टै उद्यान

Tags :
प्रतिक्रिया दिनुहोस