प्रदेश सरकारका लागि ३ हजार २२७ कर्मचारीको दरबन्दी स्वीकृत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश सरकारका लागि ३ हजार २२७ कर्मचारीको दरबन्दी स्वीकृत


१४ जेष्ठ २०७५, सोमबार


काठमाडौं । सरकारले सातै प्रदेशमा ३ हजार २२७ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार एउटा प्रदेशमा चार सय ६१ जना कर्मचारी पठाउने गरी दरबन्दी स्वीकृत गरिएको हो ।

मूख्यमन्त्री, मन्त्रिपरिषद् र प्रदेश मन्त्रालयहरूको परिमार्जित संगठन संरचनाको प्रस्ताव पारित गर्दै सरकारले कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस