काठमाडौं – साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी मानिएका गोरेको बयान सकिएको छ । मोरङ जिल्ला अदालतमा उनको बयान सकिएको हो ।
आजैदेखि गोरेमाथि थुनछेक बहस सुरु हुने बताइएको छ । गत मंगलबार गोरेलाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।
प्रहरी उच्च अधिकारीसहित २८ जनापूर्पक्षका लागि जेल चलान भइसकेका छन् ।