औचित्यका आधारमा संविधान संशोधन गर्नुपर्ने : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

औचित्यका आधारमा संविधान संशोधन गर्नुपर्ने : प्रधानमन्त्री ओली


१३ जेष्ठ २०७५, आइतबार


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै औचित्यका आधारमा संविधान संशोधन गर्नुपर्ने जानकारी दिए ।

सरकारले सामाजिक न्याय र समानताको पक्षमा काम गर्न कुनै कसर बाँकी नराख्ने भन्दै उनले संविधान संशोधन गर्न सकिने विषय हो भने ।

उनले भने राष्ट्रिय एकतालाई कटुताको विषय बनाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस