काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका लागि नयाँ राजदूतका रुपमा र्याण्डी डब्लु बेरीलाई सिफारिस गरेका छन् ।
अमेरिकाको संसदले उक्त सिफारिस पारित गरेपछि उनी नेपाल आउनेछन् ।
हाल नेपालको राजदूतको रुपमा रहेकी एलियना बी टपलेजलाई श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा खाइएको छ । यसअघि उनले नेपालमा उपयोनियोग प्रमुखको रुपमा कार्यभार सम्हालिसकेका छन् ।