देशभरका शिक्षा प्रमुखको सरुवा (सूची सहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देशभरका शिक्षा प्रमुखको सरुवा (सूची सहित)


१० जेष्ठ २०७५, बिहिबार


काठमाडौं । शिक्षा मन्त्रालयले देशभरका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गरेको छ।

मन्त्रालयले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरुको सरुवा गर्दै नयाँ जिल्ला शिक्षा विकास र समन्वय इकाइको जिम्मेवारी दिइएको छ ।

४१ जिल्लामा उपसचिवलाई र बाँकी ३६ जिल्लामा विद्यालय निरीक्षकलाई इकाइ प्रमुखको जिम्मेवारी दिइएको छ।

हेर्नुहोस् सूची सहित

Tags :
प्रतिक्रिया दिनुहोस