सुनको मूल्य घट्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य घट्यो


७ जेष्ठ २०७५, सोमबार


सुन

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा आज १०० रुपैयाँले घटेको छ ।

छापावाला सुन तोलाको ५८ हजार ६०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस