के पी ओली संसदीय दलको नेता चयन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

के पी ओली संसदीय दलको नेता चयन


५ जेष्ठ २०७५, शनिबार


काठमाडौँ । केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको छ ।

पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई नेतामा चयन गरेको हो ।

पार्टी एकतापछि आज पहिलोपल्ट वानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस