प्रदेशसभाको दोस्रो अधिवेशन जेठ २ देखि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेशसभाको दोस्रो अधिवेशन जेठ २ देखि


२८ बैशाख २०७५, शुक्रबार


धनगढी । प्रदेश नं ७ को प्रदेशसभाको दोस्रो अधिवेशन आगामी जेठ २ गतेदेखि शुरु हुँदैछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको दोस्रो अधिवेशन आगामी जेठ २ गते अपराह्न ४ बजे आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय भएको सो कार्यालयका प्रवक्ता बिसनसिं थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस