नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा सिफारिस (नामावलीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा सिफारिस (नामावलीसहित)


प्रशासन विशेष ब्युरो

२५ बैशाख २०७५, मंगलबार


काठमाडौं । नेपाल प्रहरीका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

गृहमन्त्रालयको बढुवा समितिको मंगलबारको बैठकले एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

धमाधम बढुवा सिफारिस गरिरहेको समितिले हिजै(सोमबार) मात्र १६ जना एसएसपीलाई डिआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस