कांग्रेसको प्रतिनिधि सभा सचेतकमा भुसाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कांग्रेसको प्रतिनिधि सभा सचेतकमा भुसाल


५ बैशाख २०७५, बुधबार


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सचेतकको जिम्मेवारी पुष्पा भुसाल गौतमलाई दिएको छ ।

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभा सचेतकमा भुसाललाई नियुक्त गरेका छन् । कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम भुसाललाई सचेतकमा नियुक्त गरिएको देउवाका निजी सचिव केशवराज जोसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस