आश्विन ७ गते, २०७५

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । फेरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको छ ।

बैशाख ३ गते, २०७५ - १९ः३७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg