स्थानीय तहमा कामकाज गर्न इच्छुक कर्मचारीलाई निवेदन माग (सूचना सहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्थानीय तहमा कामकाज गर्न इच्छुक कर्मचारीलाई निवेदन माग (सूचना सहित)


३ बैशाख २०७५, सोमबार


काठमाडौं । स्थानीय तहको अन्तरिम संगठन संरचना तथा दरबन्दी स्वीकृत भएसँगै कर्मचारीलाई स्थानीय तहमा कामकाज गर्न निवेदन माग गरिएको छ ।

नेपाल सरकार २०७४/१२/१४ को मन्त्रिपरिषद्को निर्णय अनुसार जनशक्ति खटाइ स्थानीय तहको सेवा प्रवाहलाई सुचारु बनाउनका लागि स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४ बमोजिम स्थानीय तहमा कामकाज गर्न इच्छुक कर्मचारीहरुलाई २०७५ बैसाख १८ गतेभित्र सम्बन्धित कार्यालयमा निवेदन बुझाइ सक्नु पर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरेको छ ।

स्थानीय तहमा जाने कर्मचारीले अपनाउनु पर्ने अन्य प्रकृया यस्ता छन्, हेर्नुस  सूचना सहित

Tags :
प्रतिक्रिया दिनुहोस