एमाले संसदीय दलको उपनेतामा नेम्वाङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ


२१ चैत्र २०७४, बुधबार


काठमाडौं । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङलाई चयन गरेको छ ।

यस्तै एमाले संसदीय दलको वुधबार बसेको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस