प्रदेश ३ का मुख्य न्यायाधीवक्ता न्यौपानेद्वारा सपथ ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश ३ का मुख्य न्यायाधीवक्ता न्यौपानेद्वारा सपथ ग्रहण


८ चैत्र २०७४, बिहिबार


हेटौंडा । प्रदेश ३ को मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले बिहीबार सपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रममा प्रदेश ३ उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले न्यौपानेलाई सपथग्रहण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस