सुनधारा स्थित लालिगुराँस मिठाइ पसलमा भिषण आगलागी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनधारा स्थित लालिगुराँस मिठाइ पसलमा भिषण आगलागी


७ चैत्र २०७४, बुधबार


काठमाडौं । कामाडौंको सुनधारा स्थित गुलाव मिठाई पसलमा भिषण आगलागी भएको छ ।

बुधवार साझ ६ बजेतिर उक्त मिठाइ पसलमा आगलागी भएको हो ।  काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीसहितको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास भइरेहको छ । । थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस