राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित


४ चैत्र २०७४, आइतबार


काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित भएकी छन् ।

संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार दाहाल ४५ मत प्राप्त गर्दै निर्वाचित भइन भने नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत पाइन् ।

दाहाल माओवादी केन्द्रका तर्फबाट प्रदेश २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस