बैज्ञानिक स्टिफन हकिङ्गको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैज्ञानिक स्टिफन हकिङ्गको निधन


३० फाल्गुन २०७४, बुधबार


काठमाडौं । विश्वका चर्चित बैज्ञानिक स्टेफन हकिङको निधन भएको छ ।

भौतिकशास्त्रका ज्ञाता हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो ।

स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल सम्वन्धि थुप्रै कुरा पत्ता लगाए छन् । उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

उनी लामो समयदेखि पक्षघातबाट पीडित थिए।

Tags :
प्रतिक्रिया दिनुहोस