संविधान संशोधनमा सहयोग गर्छौं : देउवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संविधान संशोधनमा सहयोग गर्छौं : देउवा


२२ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । प्रमुख विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारलाई सहयोग गर्ने बताएका छन् । संसद बैठकलाई सम्बोधन गर्दै उनले संविधानका आधारभूत संरचनालाई तलमाथि पार्ने काम कसैले पनि गर्न नहुँने भन्दै खबरदारी गरेका छन् ।

‘कांग्रेसले संविधान संशोधन गर्न खोज्दा सफल भएन ।’ देउवाले भने, ‘वर्तमान सरकारले संविधान संशोधन अघि बढाउँदा खुशी लागेको छ । संविधान संशोधनमा हाम्रो सहयोग रहन्छ ।’

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेता तथा सांसदहरुले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस