कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी


२१ फाल्गुन २०७४, सोमबार


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा देउवा कूल ६३ मतमध्ये ४४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस