एमाले माओवादी भागवण्डा : राष्ट्रपति एमाले, सभामुख माओवादीबाट हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले माओवादी भागवण्डा : राष्ट्रपति एमाले, सभामुख माओवादीबाट हुने


११ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुख दगयतका पदमामा पदीय भागवण्डा मिलेको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच भएको पछिल्लो छलफलबाट मन्त्रालयसँगै राष्ट्रपति र सभामुखको भागवण्डा टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताए ।

राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीको भागमा उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष परेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस