मन्त्रिपरिषद बैठक सम्पन्न, मन्त्रालयको संख्या १७ बनाइयो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद बैठक सम्पन्न, मन्त्रालयको संख्या १७ बनाइयो


११ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ३० मन्त्रालयलाई घटायर १७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ ।

वतावतरणमन्त्री लालबाबु पण्डितले नेपाल सरकारको कार्यसम्पादन नियमावलीलाई परिवर्तन गरी मन्त्रालयको संख्या मुलतः १७ र प्रधानमन्त्रीको कार्यलयलाई जोडी १८ बनाउने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस