भाद्र १ गते, २०७५

प्रदेश २ को सभामुखमा यादव निर्विरोध निर्वाचित

जनकपुरधाम । प्रदेश २ को सभामुखमा राजपाका नेता सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि यादवको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । भोलि प्रदेशसभाले यादवको विजयलाई औपचारिकता दिनेछ ।

फोरम र राजपाको बहुमत रहेको प्रदेश २ मा यादव दुवै दलका साझा उम्मेदवार हुन् ।

फाल्गुन १ गते, २०७४ - १४ः५२ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg