जेष्ठ १३ गते, २०७५

फोरमले छान्यो समानुपातिक सांसद

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाका लागि समानुपातिक सांसद छानेको छ ।

सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सरिता गिरी र रेणु यादव सांसद बन्ने भएका छन् भने कलुदेवी विक, रेणुका गुरुङ र रुही नाजको नाम सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ १० सिट जितेको फोरमले समानुपातिकतर्फ ६ सिट पाएको थियो ।

माघ २९ गते, २०७४ - ११ः०६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg