दुई मुक्तक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुई मुक्तक


२० माघ २०७४, शनिबार


१.
जुनलाई खोज्दा अधेरी रातमा तारा देखेँ ।।
बिउझिदा सपनिबाट खुसी सारा देखेँ ।।
औंसीको अधेरी रातमा पनि आज उनलाई ।
चादकी टुक्रा जस्ती मनकी अप्सारा देखेँ ।।

२.
भुल्न खोज्दा आज पनि याद उनकै आई दिन्छ ।।
सम्झनाले सताई दिँदा माया उनकै लाई दिन्छ ।।
कस्तो रहेछ माया भन्ने भुल्न खोज्दा सम्झि दिने ।
हरपल हरक्षण उनकै तस्वीर आखा भरी छाई दिन्छ ।।

Tags :
प्रतिक्रिया दिनुहोस