सशस्त्रका ५ डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सशस्त्रका ५ डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस


७ माघ २०७४, आइतबार


काठमाडौं । सशस्त्र प्रहरीका ५ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी)को सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि गृह मन्त्रालयको बढुवा समिति सचिवालयले सिफारिस गरेको छ ।

समितिले जानकारीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारम विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस