यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता


७ माघ २०७४, आइतबार


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली सार्वजनिक गरेकोक छ।

राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् ।

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्नेछन् ।

हेर्नुस् सूची सहित

Tags :
प्रतिक्रिया दिनुहोस