प्रदेश प्रमुख नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश प्रमुख नियुक्त


३ माघ २०७४, बुधबार


काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशमा प्रदेश प्रमुख तोकेको छ ।

सरकारले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस