बैशाख १० गते, २०७५

सरकारले गर्यो खोकुछिन्ताङमा मारिएकालाई सहिद घोषणा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले धनकुटाको खोकुछिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । ।

वि.सं. २०३६ साल कात्तिक २७ गते भएको घटनामा राज्य पक्षबाट १६ जना मारिएका थिए ।

पौष २८ गते, २०७४ - १३ः२० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg