मन्त्रिपरिषदले प्रदेश प्रमुख र अस्थाथी मुकाम तोक्न सकेन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सकेन ।

प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारीका साथ बैठक बसेपनि यी विषयमा सहमति हुन नसकेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

पौष २८ गते, २०७४ - १३ः१० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg