बैशाख १० गते, २०७५

उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त

सर्वोच्चको रजिष्टारमा महेन्द्र उपाध्याय

काठमाडौं । न्याय परिषदले उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त गरेको छ ।

परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश नियुक्त गरेको छ । परिषद्ले उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतको मुख्य न्यायाधीशमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई नियुक्त गरेको छ ।

आजै बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्चको रजिष्टारमा महेन्द्र उपाध्याय र आयोगको सचिवमा चिरञ्जीवी खनालको नाम बढुवाका लागि सिफारिस गरेको छ ।

पौष २० गते, २०७४ - १५ः३७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg