मुक्तक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुक्तक


२३ मंसिर २०७४, शनिबार


कोइली झैं मधुर बोली, मृगजस्तो चाल उनको ।।
कति राम्रो दन्ते लहर, रेसमजस्तो कपाल उनको ।।

इश्र्या गर्लिन् परी पनि, उनको रूपको बयान गरे ।
स्याउजस्ता राता गाला, उमेर १६ साल उनको ।।

Tags :
प्रतिक्रिया दिनुहोस