मंसिर २९ गते, २०७४

मतदान गर्न जाने क्रममा मृत्यु

डोटी । जिल्लाको खापरमाण्डौं आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ ।

दमको रोगी रहेकी पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहकी ७५ वर्षीया मुनादेवी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दमको रोगी रहेको र उकालो बाटो चढ्दा मृत्यु भएको बताइएको छ । रासस

मंसिर २१ गते, २०७४ - बेलुकी ०१ः१३ मा प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg