परीक्षाउपयोगी विशेष श्रृंखला ४९ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

परीक्षाउपयोगी विशेष श्रृंखला ४९


१३ मंसिर २०७४, बुधबार


जगतको ज्ञानका लागि जान्नुपर्ने पञ्चतत्व, पञ्चप्राणी र पञ्चविरुवाको चिनारी

पञ्चतत्व

  • पृथ्वी, जल, आकास, अग्नि र वायु

पञ्चप्राणी

  • मान्छे, पशु, पन्छी, किरा र किटाणु

पञ्चविरुवा

  • रुख, झाडी वा पोथ्रा, भूइ विरुवा, फुल्ने विरुवा र नफुल्ने विरुवा

(स्रोत : कृषि वैज्ञानिक मदन राई सँगको भलाकुसारी)

वस्तुगत प्रश्नहरु

१. “साझा लक्ष्य र आदर्श रहेका मानिसहरुलाई न त पहाड न समुद्र केहीले पनि अलग राख्न सक्दैन” यो भनाई कुन देशसँग सम्वन्धित छ ?

२. बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन (BAFIA) ले सञ्चालक समितिमा कति जनासम्म सदस्य रहन सक्ने व्यवस्था गरेको छ ?

३. सनातन हिन्दु धर्म मान्नेहरुले बढी प्रयोग गर्ने शव्द cpd\ कुन कुन तीन देवताको प्रतिक मानिन्छ ?

४.  A person lives on the tenth floor of a building. Every day he takes the elevator to go down to the ground floor to go out. When he returns he takes the elevator to the seventh floor and walks up the stairs to reach his apartment on the tenth floor. Only on rainy days does he take the elevator to the tenth floor. He hates the stairs, so why does he do it ?

५.  Apple Iphone को शुरुवाती मिति कुन थियो ?

सही उत्तरहरु:

१. चीन

२. ५ देखि ७ जना

३.  ब्रम्हा, विष्णु र महेश्वर

४.  He is actually dwarf and his hand do not reach 8, 9 and 10 number button in the lift. In rainy day he used to bring umbrella and with the help of which he can press the number 10.

५.  जुन २९, २००७

छोटो प्रश्नोत्तर

१. कुनै पनि देश, समाज र नागरिकका लागि लागू हुने आधुनिक मूल्य र मान्यताहरु के के हुन् ?

व्यक्तिका लागि

  • राष्ट्रियताको भावना
  • समर्पण
  • सदाचार
  • साथित्व

 समाजका लागि

  • स्वतन्त्रता
  • समानता
  • न्याय
  • कानुनको शासन

देशका लागि

  • समृद्धि
  • लोकतन्त्र
  • शालिनता, केही गर्ने जागरुकता
  • सद्भाव र विविधतावीचको संयमता

 २.  What is “Black and White Fallacy” ?

A Black-and-white Fallacy is an untrue statement used as negotiation tactic that over simplifies an issue into a choice between two things.

It’s often used as political propaganda in the form “you’re either with us, or you’re against (freedom, democracy, etc.)”.

The Black-and-white Fallacy is commonly used by aggressive negotiators. For example, a car salesperson might say “if you don’t buy this car, you don’t care about your family’s safety”.

नोट : यो श्रृंखला सामग्री प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनाव अनुगमन टोली प्रमुखको रुपमा खोटाङमा रहँदा दिक्तेलबाट प्रेषित गरिएको हो । धन्यवाद ।

परीक्षाउपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” का शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस