काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ ।
पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ
निर्वाचनमा खसेको मतको जिल्लागत विवरण हेर्नुहोस् सूची सहित