लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई मतदान गरौं- नेता साउद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई मतदान गरौं- नेता साउद


९ मंसिर २०७४, शनिबार


कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताएका छन् ।

स्थानीय शुक्लाफाँटा नगरपालिका ११ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र नं २ का उम्मेदवार साउदले देशमा विकास र शान्ति स्थापना गर्नका लागि लोकतन्त्रवादीको जीत सुनिश्चित गरिनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस