‘भोली नेपाल बन्द हल्ला मात्रै’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘भोली नेपाल बन्द हल्ला मात्रै’


७ मंसिर २०७४, बिहिबार


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भोलि मंसिर ८ गते नेपाल बन्द भनी भएको प्रचार निराधार भएको जनाएको छ ।

‘हाम्रो पार्टीले बन्द आह्वान गरेको छैन’, माओवादीका एक नेताले भने, ‘हामीले बन्द आह्वान गरेको भनी गरिएको प्रचार निराधार हो ।’

यसैगरी, लेनिन विष्ट नेतृत्वको पूर्व माओवादी लडाकु समूहले पनि बन्द आह्वान नगरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस