सरकारद्वारा एडीबीको १५० मिलियन डलर सहयोग स्वीकार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारद्वारा एडीबीको १५० मिलियन डलर सहयोग स्वीकार


६ मंसिर २०७४, बुधबार


काठमाडौं । सरकारले एसियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । शहरी विकास तथा आधुनिकीकरणका लागि बैंकले सहायता रकम प्रदान गर्न लागेकाले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम स्वीकार गर्ने निर्णय गरेको हो ।

एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर सरकारले स्वीकार गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस