निर्वाचनको मुखैमा ३०२ प्रहरी इन्सपेक्टरको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचनको मुखैमा ३०२ प्रहरी इन्सपेक्टरको सरुवा


१३ कार्तिक २०७४, सोमबार


काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आउन महिना दिनभन्दा कम समय बाँकी रहेका बेला प्रहरी प्रधान कार्यालयले ३०२ इन्सपेक्टरको सरुवा गरेको छ । आइतबार प्रकाशित सूचनामा आवश्यकताअनुसार सरुवा गरिएको उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले कात्तिकदेखिको तलव सुविधा सरुवा भएको दरबन्दीबाटै व्यवस्थापन मिलाउन गरी सरुवा गरिएको जनाएको छ ।

हेनुस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस