राष्ट्रिय पुननिर्माण प्राधिकरणको नयाँ सीईओमा भुसाल नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय पुननिर्माण प्राधिकरणको नयाँ सीईओमा भुसाल नियुक्त


६ कार्तिक २०७४, सोमबार


काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी (सीईओ) मा युवराज भुषाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओको रूपमा भुषाललाई नियुक्त गरेको हो ।

भुसाल कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धि हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस