हाम्रो बारे

एक अविछिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी भैरहनु पर्ने राज्यको मुख्य निकायका राम्राकामको प्रशंसा र नराम्रा कामको सकारात्मक खवरदारी जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवाप्रवाहका हरेक गतिविधिहरुलाई सुक्ष्म निगरानी गरी थप जनमैत्री गराउन सकारात्मक खवरदारी प्रयास हो प्रशासन डटकम अनलाईन पत्रिका । मूलतः यो आम विषयवस्तु भन्दा बढी प्रशासन क्षेत्रसंग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने घटना, पात्र, प्रवृति र मुद्धाको खुल्ला संचार हो । डकुमेन्ट्री तथा विविध टेलिभिजन सामग्री उत्पादनमा चर्चित एक्सक्लुसिभ मिडियाको अनलाईन प्रकाशन संस्करणका रुपमा प्रशासन डटकमको प्रकाशन, प्रशारण थालनी भएको छ । यो पलपलका प्रशासनिक सूचना, घटना, जानकारी, समाचार र विज्ञापनको सेतुपात्र हो । जनता र प्रशासनवीच सूचना र संचारको पुलका रुपमा यसले निरन्तर जिम्मेवारी निर्वाह गर्नेछ ।

 

प्रबन्ध निर्देशक
सिद्धराज उपाध्याय

बरिष्ठ सम्बाददाता
यज्ञराज जोशी

ग्राफिक्स/आर्ट डाइरेक्टर
विनोद कार्की

प्राविधिक संयोजन
सौर्य विक्रम शाह

सल्लाहकार
महेश शाह

gsdfs dfg